ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि

नेपालगाथा २०८१ चैत्र २० गते बुधबार १९:३३:३९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो ।

रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top