होमपेज / समाज
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दश लाख दिने सरकारले निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय बैठकले दश लाख दिने निर्णय गरेको हो ।
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो ।