होमपेज / समाज
काठमाडौं। संसदको हिउँदे अधिवेशन आज राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
