ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपतिद्वारा पाँच विधेयक प्रमाणीकरण

नेपालगाथा २०८१ चैत्र १८ गते सोमबार २१:३७:३० मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई पेस भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक पारित गरेको राष्ट्रपति कार्यालय शितल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top