होमपेज / समाज
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीचको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ ।
उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले चलाएको गोली उनको घाँटीमा लागेको थियो ।