ट्रेण्डिङ

होमपेज / समाज

नेपाल राष्ट्रिय शिक्षक संगठन अछामकाे अध्यक्षमा कृष्ण विक निर्वाचित

नेपालगाथा २०८१ फाल्गुण १८ गते आइतबार ०९:४६:२० मा प्रकाशित

अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामकाे  १३औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्ण विक सर्वसम्मत निर्वाचित भएका छन् । विककाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा तपेन्द्र बहादुर शाही र महिला उपाध्यक्षमा शारदा सिजापती निर्वाचित भएका छन् भने सचिवमा महेन्द्र बहादुर वयक र सहसचिवमा अर्चना कुमारी ढकाल निर्वाचित भएका छन् । यसैगरी संगठनकाे कोषाध्यक्षमा जयन्द्रबहादुर कुँवर र सहकोषाध्यक्षमा चन्द्रकला बिष्ट निर्वाचित भएका छन् । 

नयाँ कार्यसमितिकाे पूरा विवरण हेर्नुहाेस्

प्रतिक्रिया

सम्बन्धित खवर

Top