ट्रेण्डिङ

होमपेज / समाज

नेपालले गर्याे युक्रेनको पक्षमा मतदान

छिमेकी मुलुक भारत र चीन भने अनुपस्थित

नेपालगाथा २०८१ फाल्गुण १३ गते मंगलबार २०:०४:४७ मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिएका छन् भने विपक्षमा १८ देशले मतदान गरेको छन् ।

यस्तै, ६५ देश मतदानमा अनुपस्थित रहे । नेपालको छिमेकी मुलुक भारत र चीन पनि अनुपस्थित भएका हुन् । अमेरिकाले पनि युक्रेनको विपक्षमा मतदान गरेको हो ।

यसअघि अमेरिकाले युक्रेनलाई निरन्तर सहयोग गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top