ट्रेण्डिङ

होमपेज / समाज

७ हजार ८७२ विद्यार्थी पोखरा विश्वविद्यालयबाट दीक्षित हुँदै

नेपालगाथा २०८१ फाल्गुण ८ गते बिहीबार ११:२७:२५ मा प्रकाशित

पोखरा । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top