ट्रेण्डिङ

होमपेज / समाज

कीर्गिस्तानलाई १–० ले पराजित गर्दै नेपालको विजयी सुरुवात

नेपालगाथा २०८१ फाल्गुण ५ गते सोमबार २३:०६:४१ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरूवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा कीर्गिस्तानलाई १–० ले पराजित गर्दै नेपालले विजयी सुरूवात गरेको हो ।

विमला चौधरीले गरेको गोल नेपालका लागि निर्णायक बन्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top