ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिम्खडा

नेपालगाथा २०८१ फाल्गुण ४ गते आइतबार १९:४१:३६ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशनले प्रेमराज सिम्खडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेकाे छ। उपाध्यक्षमा हिक्मत नेपाली र सीता ओली चुनिएका छन् ।

यसैगरी, महासचिवमा ओमबहादुर शाही, कोषाध्यक्षमा गीता थापा चयन भएका छन् । सचिवहरूमा कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा, जगतदल जनाला विक, सुरेश परियार र नौरते नेपाली चयन भएका छन् ।

सदस्यहरूमा गुटु न्यौपाने, खगेन्द्र शाही, रमिला बस्नेत, पदमराज हमाल , विनोद कँडेल, देवीसरा बस्नेत, यसकुमार चपाईँ, सरोज थापा, जयराम चौलागाईँ, भगेन्द्र विक, छत्र रोक्का मगर, गोकर्ण संज्याल, विष्णुकुमारी जैसी, कमलप्रसाद भट्टराई, ललित परियार, जगतबाबु अधिकारी, किरण अधिकारी र तिलक रिजाल चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top