ट्रेण्डिङ

होमपेज / समाज

मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेश गरिने

नेपालगाथा २०८१ माघ २८ गते सोमबार ११:१०:५७ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय सभा बैठकमा आज (सोमबार) मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

दिउँसो १ः१५ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top