होमपेज / समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
प्रभु बैंकलाई ग्यारेन्टी राखेर रवि रिहा भएका हुन् । यसअघि काठमाडौं र पोखरामा पनि प्रभु बैंक रविको बैंक ग्यारेन्टी बसेको छ ।