ट्रेण्डिङ

होमपेज / समाज

रास्वपा सभापति रवि माथिको थुनछेक बहस सकियो

नेपालगाथा २०८१ माघ २४ गते बिहीबार १६:०६:१९ मा प्रकाशित

चितवन । सहारा चितवन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । न्यायाधीस ढकालको इजलासमा बहस सकिएको हो । आजै आदेश सुनाउने तयारी भइरहेकाे छ ।

रविका तर्फबाट आज पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित तीन जनाले बहस गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top