ट्रेण्डिङ

होमपेज / समाज

गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने

नेपालगाथा २०८१ माघ २१ गते सोमबार २०:५१:४४ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा विदा दिने निर्णय भएको जनाएको हो ।

‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको हो’, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top