होमपेज / समाज
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको नियमन गर्ने विधेयक स्वीकृत गरेको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयक प्रतिबन्धित वस्तुको विज्ञापन गर्न नपाउने, सामाजिक सञ्जालमा सेयर हुने कन्टेनको नियमन हुने छन्।