ट्रेण्डिङ

होमपेज / समाज

रास्वपा सभापति रविलाई श्रीमती निकिता र कानून व्यवसायीको जिम्मामा छाडियो

नेपालगाथा २०८१ माघ ९ गते बुधबार १९:०५:३९ मा प्रकाशित

बुटवल । जिल्ला अदालत रूपन्देहीले दिएकाे आदेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छोडिएकाे छ ।

आज सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकिएपछि न्यायाधीस प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।

भोलिबाट उनको थुनछेक बहस सुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top