नेपालगाथा २०८१ माघ ७ गते सोमबार १९:२०:१० मा प्रकाशित
काठमाडौं। सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।