होमपेज / समाज
काठमाडौं । काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बैंक ग्यारेन्टी राखेर रिहा भएका छन् । लामिछानेको ग्यारेन्टी प्रभु बैंक बसेको हो ।
उनलाई न्यायाधीस माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यदि तोकिएको धरौटीबापतको रकम अहिले रविसँग नभए अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो ।