ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं जिल्ला अदालतकाे रविलाई धरौटीमा रिहा गर्न आदेश

६० लाख धरौटीमा रिहा गर्न आदेश

नेपालगाथा २०८१ माघ २ गते बुधबार १७:४६:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top