ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंमा भूकम्पको धक्का

नेपालगाथा २०८१ पौष २३ गते मंगलबार ०७:१२:११ मा प्रकाशित

काठमाडाैं | काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान करिब ६:४५ बजेतिर भूकम्पले हल्लाएको हो ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top