ट्रेण्डिङ

होमपेज / समाज

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

नेपालगाथा २०८१ पौष १८ गते बिहीबार १८:१४:२० मा प्रकाशित

काठमाडौं । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top