ट्रेण्डिङ

होमपेज / समाज

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

नेपालगाथा २०८१ पौष १७ गते बुधबार २१:४४:५९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top