ट्रेण्डिङ

होमपेज / समाज

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

नेपालगाथा २०८१ पौष ५ गते शुक्रबार २०:२७:५६ मा प्रकाशित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईको पक्षबाट दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले आज उनलाई रिहा गर्न आदेश दिएको हो।

उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top