होमपेज / समाज
काठमाडौं । नेपाल प्रहरीले जवान पदमा १ हजार १६५ नयाँ भर्ना खुलेको छ ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार जवानतर्फ भर्ना खुलाएको हो ।
त्यस्तै, ४७ भान्छे र ११ कुचीकार पदमा पनि भर्ना खुलेको छ ।