ट्रेण्डिङ

होमपेज / समाज

पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकाे बैठक बस्दै

नेपालगाथा २०८१ मंसिर २१ गते शुक्रबार १०:११:५३ मा प्रकाशित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी, र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ । बैठकमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top