ट्रेण्डिङ

होमपेज / समाज

छिमेकी मुलुक चिनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली

नेपालगाथा २०८१ मंसिर २० गते बिहीबार १६:०२:१० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  उत्तरी छिमेकी मित्रराष्ट्र चीनको चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले स्वागत गरे । उनलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय बिमानस्थलबाट विदाइ गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ९ बुँदे सम्झौता हुनुका साथै बीआरआइको फ्रेमवर्कमा समेत हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top