ट्रेण्डिङ

होमपेज / समाज

रास्वपा सभापति रवि लामिछानेको बयान सकियो

नेपालगाथा २०८१ मंसिर १७ गते सोमबार २०:२३:५६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान लिइएको हो ।

अब बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरिने छ । उनलाई भोलि पोखरा फिर्ता पठाइने बताइएको छ ।

पोखरा लगेलगत्तै फेरि उनलाई चितवन लैजाने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top