ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ १६ मा रास्वपाका उम्मेदवार रोजिना श्रेष्ठ विजयी

नेपालगाथा २०८१ मंसिर १७ गते सोमबार ०६:२५:३२ मा प्रकाशित

काठमाडाैं | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् । 

यसअघि कांग्रेसले जितेको सो वडामा यस पटक रास्वपा विजयी भएकाे हो । उपनिर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ सहित पराजित भए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top