ट्रेण्डिङ

होमपेज / समाज

रवि लामिछानेको बयान आज पनि जारी

नेपालगाथा २०८१ मंसिर १६ गते आइतबार ११:४२:४९ मा प्रकाशित

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सरकारी वकिल कार्यालय काठमाडौंमा जारी छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो । गत शुक्रबार उनको बयान नसकिएकाले आज पनि उनकाे बयान चलिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top