होमपेज / समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका उनको बिहानैदेखि सरकारी वकिल कार्यालयमा बयान लिइएको हो ।
भोलि बिदा भएकाले आइतबार फेरि बयानलाई निरन्तरता दिइनेछ ।