ट्रेण्डिङ

होमपेज / समाज

उच्चपदस्थ व्यक्ति विदेश भ्रमणमा जाँदा विमानस्थलमा विदाईका लागि १४ जना मात्रै जान पाइने

नेपालगाथा २०८१ मंसिर १३ गते बिहीबार २०:०९:१५ मा प्रकाशित

काठमाडौं। नेपाल सरकारले अब उच्चपदस्थ व्यक्ति विदेश भ्रमणमा जाँदा विमानस्थलमा विदाई गर्न १४ जना मात्रै जान पाउने व्यवस्था गरेकाे छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, परराष्ट्रमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र पर्यटनमन्त्री मात्रै सहभागी हुन पाउने व्यवस्था गरेकाे छ ।

यस्तै, प्रधान सेनापती, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्यसचिव, सम्बन्धित देशका राजदूत र परराष्ट मन्त्रालयले तोकेको व्यक्ति मात्रै विमानस्थल जान पाउने मन्त्रिपरिषद् बैठकले गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top