होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको आउँदो १७ देखि २० गते सम्मको चीन भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ।
निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहने बताइएकाे छ।