होमपेज / समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएका छन् ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको लागि स्वीकृति दिएका हुन् ।