होमपेज / समाज
काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। सचिव अधिकारीले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।
अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
उनी गत असार १७ गते सचिव नियुक्त भएका थिए ।