ट्रेण्डिङ

होमपेज / समाज

कवाडी व्यवसाय दर्ता/नवीकरण गर्न काठमाडौं महानगरकाे सूचना

नेपालगाथा २०८१ मंसिर ७ गते शुक्रबार १२:४८:५३ मा प्रकाशित

काठमाडाैं | काठमाडौं महानगरपालिकाले कवाडी व्यवसाय दर्ता तथा नवीकरण गर्न सूचना जारी गरेकाे छ । महानगरको आर्थिक ऐन, २०५१ मा भएको व्यवस्थाअनुसार चालू आर्थिक वर्ष २०८१/८२ देखि आवासीय क्षेत्र बाहेकका कवाडी व्यवसाय दर्ता/नवीकरण गर्ने भएको हो ।

आवासीय क्षेत्रमा रहेका कवाडी व्यवसाय भने दर्ता/नवीकरण नगर्ने महानगरको सूचनामा उल्लेख छ । 

सोही सूचनाअनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्नसमेत महानगरले आग्रह गरेको छ ।​

प्रतिक्रिया

सम्बन्धित खवर

Top