ट्रेण्डिङ

होमपेज / समाज

आयोगको प्रमुख सूचना आयुक्तमा डा‍. आचार्य नियुक्त

नेपालगाथा २०८१ मंसिर ७ गते शुक्रबार १२:११:२० मा प्रकाशित

काठमाडाैं | राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top