ट्रेण्डिङ

होमपेज / समाज

तल्लो सदनका सभामुख फेरगुससँग शिष्टाचार भेट

नेपालगाथा २०८१ मंसिर ६ गते बिहीबार १२:५५:५१ मा प्रकाशित

काठमाडौं । क्यानडाकाे  तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग लागि नेपालका राजदूत भरतराज पौड्यालले शिष्टाचार भेट गरेका छन् ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top