ट्रेण्डिङ

होमपेज / समाज

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

नेपालगाथा २०८१ मंसिर २ गते आइतबार १६:२०:०४ मा प्रकाशित

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हाे । ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए ।

 ढुंगानालाई आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि फ्रन्ट लाइन अस्पताल मध्य बानेश्वर लगिएको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top