ट्रेण्डिङ

होमपेज / समाज

नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त

नेपालगाथा २०८१ कार्तिक ३० गते शुक्रबार ०९:४२:५३ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । 

आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ । 

योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top