होमपेज / समाज
काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका हुन् ।
ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका थिए । उनले २०२० को चुनाव जो बाइडेनसँग हारेका थिए ।