ट्रेण्डिङ

होमपेज / समाज

थप दश दिन रवि लामिछानेलाई हिरासतमा राख्न अनुमति

नेपालगाथा २०८१ कार्तिक २० गते मंगलबार १५:४८:५४ मा प्रकाशित

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज कास्की जिल्ला अदालतले तेस्रो पटक म्याद थप गर्दै थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले थप २५ दिन म्याद दिन माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top