ट्रेण्डिङ

होमपेज / समाज

भूमि समस्या समाधान आयोगकाे अध्यक्षमा हरिप्रसाद रिजाल

नेपालगाथा २०८१ कार्तिक १३ गते मंगलबार २२:०९:५६ मा प्रकाशित

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगकाे अध्यक्षमा प्युठानका हरिप्रसाद रिजाललाई नियुक्त गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष सहित आठ सदस्यीय आयोग गठन गरेको हो ।

जसको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top