ट्रेण्डिङ

होमपेज / समाज

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

उपनिर्वाचन २०८१

नेपालगाथा २०८१ कार्तिक १२ गते सोमबार ०७:४५:४१ मा प्रकाशित

काठमाडौं । न्याय परिषद्ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।

जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी, ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषद्ले सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top