ट्रेण्डिङ

होमपेज / समाज

जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशी

नेपालगाथा २०८१ कार्तिक ९ गते शुक्रबार १३:२८:५९ मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन् ।

अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।

जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top