ट्रेण्डिङ

होमपेज / समाज

सत्तारूढ दलहरूको बैठक बस्दै

नेपालगाथा २०८१ कार्तिक ९ गते शुक्रबार १०:२५:३६ मा प्रकाशित

काठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सत्ता समीकरणमा रहेका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top