ट्रेण्डिङ

होमपेज / समाज

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपालगाथा २०८१ कार्तिक ८ गते बिहीबार १७:०२:४१ मा प्रकाशित

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबारबाट लागू हुने गरी अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top