ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालगाथा २०८१ कार्तिक ८ गते बिहीबार ०९:१९:२२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ- संघीय संसद्‌, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।

 बैठक बिहान ११: ४५ बजे संघीय संसद् सचिवालय सिंहदरवारमा बस्नेछ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top