होमपेज / समाज
काठमाडाैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने उपलब्धि आज सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले साढे २ बजे आफू नेतृत्वको सरकारका १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा ओलीले १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गनेछन् ।