होमपेज / समाज
काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।
.jpg)