होमपेज / समाज
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार नै पोखरा लगिएको थियो ।
शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आज अनुसन्धानका लागि म्याद लिनका लागि अदालत लगेको थियो ।